Facebook SDK

Class 10 Nepali guide book notes lesson 1 janmabhumi all answers

Class 10(SEE) 2078 Nepali guidebook notes lesson/chapter 1Janmabhumi all answers

Today I'm going to share Complete notes and all answers of exercise of class 10 2078 Nepali book chapter 1 Janmabhumi



Class 10 Nepali guide book notes lesson 1 janmabhumi all answers
Class 10 Nepali guide book notes lesson 1 janmabhumi all answers

Guide, complete notes and all execrise of Nepali Chapter 1 "Janmabhumi"
(कक्षा १० नेपाली किताबको पाठ एक जन्मभूमिको सबै अभ्यासहरू)


Other Lessons:

Class 10 Nepali guide book notes lesson 2 Santusti all answers
Class 10 Nepali guide book notes lesson 3 Sanduik Ruit all answers

Janmabhumi
(जन्मभूम)



Writing
(लेखाई)


Questions:

Answers of class 10 nepali
Class 10 nepali notes

Answers:

१) पाठको पहिलो अनुच्छेद सुन्नुहोस्‌ र त्यस अनुच्छेदमा कुन-कुन पात्रहरूको नाम उल्लेख भएको छ, भन्नुहोस्‌ ।
Answer: अलिपर वानर फौजका सबै साथमा मस्त निद्रामा थिए । बिचमा लक्ष्मणसँगैको ओछ्यानमा सुतेका रामचन्द्र पनि आनन्दले निदाइरहेका थिए । बायाँपट्टिको ओछ्यानमा सुतेका सुग्रीव र हनुमान पालैपालो 'घ्वाँर, घ्वाँर' घुरिरहेका थिए । दायाँप्ट्टिको ओख्ल्यानमा एक्लै सुतेका विभीषण छिनमा दायाँ र छिनमा बायाँ फर्किन्थे । बेला बेला टाढा कतै कुकुर भुकेको आवाज सुनिन्थ्यो । लक्ष्मण भने निदाएका थिएनन्‌ । आज मात्र हौ र । वनवासमा आएदेखि नै उनी राम्ररी सुतेका थिएनन्‌ ।

पाठको पहिलो अनुच्छैदमा निम्न पात्रहरूको नाम उल्लेख गरिएको छ:
बानर फौज
-लक्ष्मण
- रामचन्द्र
-सुंग्रीव
- हेनुमान
-विभीषण

२) पाठको दोस्रो अनुच्छेद सुन्नुहोस्‌ र विभीषणलाई किन निद्रा लागेन, भन्नुहोस् ।
Answer: पाठको तेस्रो अनुछेद:

रत को तेस्रो प्रहर बेतेको हुदा हो हँदौ हो, विभीषण उठेर शौच गर्न गए । “अरू सबै निदाइर हेछन्‌, यी विभीषणलाई चाहिँ निद्रा परेन जस्तो छ । हुन पनि कसरी निदाउन सक्छन्‌ त बिभीषण आज ? जति नै शत्रुता भए पनि युद्धमा मारिनेहरू सबै उनका स्वजनहरू हुन्‌ आफ्नै दाजु, भतिजा र अरू अरू नातेदारहरू । के गर्नु, मान्छेले बढी अहङ्कार गयो भने, अर्काको श्री सम्पत्ति हडप्नेतिर लाग्यो भने यस्तै दुर्दशा हुने रहेछ ।” लक्ष्मणले मनमनै भने ।

जति नै शत्रुता भए पनि युद्धमा मारिनेहरू सबै विभीषणका स्वजनहरू, दाजु, भतिजार अरू नातेदार भएकाले उनलाई रातभरि निद्रा नलागेको हो ।

३) पाठको अन्तिम अनुच्छेद श्रुति लेखन गर्नुहोस्‌ ।
Answer: पाठको अन्तिम अनुच्छेद कक्षामा शिक्षकबाट सुन्नु र शुद्धसँग लेख्न कोसिस गर्नै ।


Class 10 Nepali guide book


Speaking
(बोलाई)


Questions:

Answers of class 10 nepali
Class 10 nepali notes

Answers:

४) तलका शब्दको शुद्ध उच्चारण गर्नुहोस्‌।
Answer: अहङ्गकार, हडप्नु, सर्वाधिक, परास्त, आग्रह, पक्षपाती, अधीनस्थ, हस्तान्तरण

५) तलका शब्दको अर्च भन्नुहोस्‌।
Answers: प्रहर : दिन र रातलाई आठ भाग लगाई आउने समय तीन घन्टाको समय,
स्वजन : आफ्ना परिवारका मानिस, नातेदार
दुर्दशा : आपद्‌ विपद्‌ परेको अवस्था, खराब हालत
ताजा : आलो, बासी नभएको
स्मृति : सम्झना, हेक्का
नित्यकर्म : दिन्न दिनै गरिने काम
योग्य : राम्रो सिप वा क्षमता भएको, योग्यता हुने, जान्ने, सिपालु, लायक
कलङ्क : दोष, कसुर, अपजस
प्रतीक्षा : कुनै कुराको आशामा रहेको पर्खाइ, बाटो हेराइ
अविस्मरणीय : बिर्सन नमिल्ने
कार्यमार : कामको भार, कामको जिम्मेवारी
आदर्श : बिचार, सिद्धान्त, व्यवहार, आनीबानी, स्वाभाव वा रूपरङ्ग आदिको अनुकरणीय पक्ष।

६) लक्ष्मणको चरित्र तपाईँलाई कस्तो लाग्यो ?
Answer: आफ्नो युगकै वीर भनेर चिनिएका रावणका छोरा इन्द्रजितलाई परास्त गरेकाले लक्ष्मण पराक्रमी थिए । आफ्नो दाजुले भनेको मान्ने, आज्ञाकारी अनुज लक्ष्मण त्यस समयका विद्वान व्यक्ति भएकाले मलाई. उनी यस पाठका उत्कृष्ट पात्र लाग्यो ।

७) तपाईँले सुनेको कुनै पौराणिक कथा छोटकरीमा सुनाउनुहोस्‌ ।
Answer: मैले सुनेको पौराणिक कथा निम्नानुसार छ :
कनै एउटा तपोवनमा एकजना व्रषि तपस्यामा लीन थिए । क्रषिले कहिल्यै झुटो नबोल्ने प्रतिज्ञा गरेका थिए । एक दिन केही डाकाहरूले एउटा व्यापारीलाई लखेद्दै ल्याइरहेका थिए । व्यापारी भाग्दै क्रषिको आश्रममा आइपुगेका थिए । लुक्ने ठाउँ खोज्दा कतै नपाएपछि उनी क्रषिको आश्रममा लुक्नलाई पसे । केही समयपछि त्यहाँ डाकाहरू आइपुगे । ती डाकाहरूले क्रषिलाई भाग्दै आएको व्यापारी कता गयो ? भनेर सोधे । क्रषिले झुट नबोल्ने प्रतिज्ञा गरेका हुनाले ती डाकालाई सत्य बताइदिए । डाकाले व्यापारीलाई कुटीभित्र भेटे र लुटपाट गरी मारिदिए । आफ्नो सत्य बोल्ने प्रतिज्ञाले गर्दा एउटा निर्दोष व्यक्तिको ज्यान गएकोमा क्रषि पश्चतापमा परे । तसर्थ साँचो बोल्दा पनि हामीले लोक कल्याणलाई ध्यान दिनुपर्छ ।


Answer class 10 Nepali guide


Reading
(पढाई)

Questions Answers:

८) पाठका अनुच्छेदहरू पालैपालो पढ्नुहोस्‌ ।
Answer: पाठका च्छुदहेरू पालैपालोसित पढ्ने ।

९) पाठको चौथौ अनुच्छेद पढी तलका प्रश्नको मौखिक उत्तर दिनुहोस्‌ ।
(क) लक्ष्मणका मनमा के-के कुरा ताजा भएर आए ?
Answer: लक्ष्मणका मनमा आफ्ना बाल्यकालका घटनाहरू एक एक गरेर ताजा भएर आए।

(ख) लक्ष्मणका दाजु र भाइहरूको नाम के-के थियो ?
Answer: लक्ष्मणका दाजुको नाम रामचन्द्र र भाइहरूको नाम भरत, शत्रृध्त थियो।

(ग) राम र सीताको बिहे कसरी भएको थियो ?
Answer: रामले जनकको दरबारमा रहेको शिवधनु उचालेकाले राम र सीताको बिहे भएको हो।

(घ) लक्ष्मण केमा हराइरहेका थिए ?
Answer: लक्ष्मण विगतका स्मृतिमा हराइरहेका थिए ।

(ङ) लक्ष्मणसँगै को उठे?
Answer: लक्ष्मणसँगै विभीषण उठे।

(१०) पाठको दसौँ अनुच्छेद पढी मुख्य-मुख्य चारओटा बुँदाहरू टिप्नुहोस्‌ ।
Answer: १)आफू राज्यको शासन गर्न योग्य छैन भन्ने करा विभीषणले लक्ष्मणलाई बताउनु,
२)पराइ गुहारेर आफ्ना दाजु, भतिजा र आफन्तहरू मारेको कलङ्क आफूलाई लाग्छ भनी विभीषणले बताउनु,
३)तपाईंहरूले जितेको राज्य अब तपाईंहरूले नै चलाउनु पर्छु भनी विभीषणले लक्ष्मणलाई भन्नु,
४)यस राज्यको हक तपाईंहरूको हो । म त सहयोगी भएर बस्छु भनी विभीषणले भन्न ।

11)तलको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्‌ :
बैउडा नेपालको पश्चिमी पहाडी क्षेत्रको अति लोकप्रिय तृत्यगीत हो । त्यहाँ बेउडाका वृत्य र गीत र दुवै प्रचलित झन्‌ । तृत्यलाई देउडा खेल बा न्याउले खेल पानि भनित्ध्य । यत तृत्यमा तहमागी हुनेहरू कुममा कुम जोडेर हात जोल्ट्याई तासहिक तालमा खुट्टा अधिफक्कि गरेर मन्द तालमा नृत्य गर्वेत्‌ । यस नृत्यका साथ कुनै बाजा बजाइँबैन । नृत्यमा पुरुष ट महिला तया बालबालिकाहरू बेग्ला बेग्लै नृत्य गर्न स्वत वा एकै ठाउँया भितिन पनि शन्झन्‌ । एउटा ठुलो आगिवमा जम्मा भएर दैउडा खेल्नेहरू मुखामुख गरी दुई समुहमा विभाजित हुन्न्‌ र कुनै गीत तासृहिक रूपमा बोहो-याउँछन्‌ । अववा गीतमा नै सबाल जनाफ गर्न । बेउडामा ए भिवाजु ए ताली, मेरी बौज्‌ घमन्क धसक्क लौ बिरी धम धम आगि बेगोको प्रयोग हुन्छ । नृत्यमा शहभागी हुनेहरूले खात्त ।कितिमको किँगारपटार गर्नु पर्दैन । देउडा तृत्यका अवतरमा गरिने वाल जबाफलाई ।फ्रिट्टा गर्नु भनिन्ध । किट्टा गर्दा गीतमा नै गाउँ खाने कया भने जत्तै यौँडो थपिन्छ र गौँडो फुकाइन्छ । /चृडामणि बन्धु : नेपाली लोक सरााछित्य ।

प्रश्नहरू:
(क) देउडा कस्तो गीत हो?
Answer: देउडा सवाल जवाफ गरिने लोकप्रिय नृत्यगीत हो।

(ख) देउडा कहाँ प्रचलित छ?
Answer: देउडा नेपालको पश्चिमी पहाडी क्षेत्रमा प्रचलित छ ।

(ग) देउडा कसरी नाच्रिन्छ ?
Answer: कुममा कुम जोडेर हात जोल्ठ्याई सामूहिक तालमा खुट्टा अघिपछि गरेर मन्द तालमा देउडा नाचिन्छ ।

(घ) देउडा नृत्यमा को-को सहभागी हुन्छन्‌ ?
Answer: देउडा नत्यमा परुष र महिला तथा बालबालिका सहभागी हुन सक्छन्‌ ।

(ङ) देउडामा कुन-कुन थेगोको प्रयोग हुन्छ ?
Answer: देउडामा ए भिनाजु, ए साली, मेरी बैजु छमक्क छमक्क, लै बरी, छम छम आदि थेगोको प्रयोग हन्छ ।


class 10 Nepali guide, solutions Chapter 1


Writing
(लेखाई)


Questions:

Answers of class 10 nepali
Guide book solutions in nepali

Answers:

12) तलका शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस्‌ :
स्मृति, आग्रह, योग्य, कलङ्क, कार्यभार

Answer: स्मृति - आरुस्काको स्मृति शक्ति बलियो छ ।
आग्रह - बहिनीको पढ्नुपर्छ भन्ने आग्रहलाई वास्ता नगर्दा मैले आज दु:ख पाएँ ।
योग्य - नेपालका योग्य जनशक्ति बाहिर जानु हुँदैन ।
कलङ्क - विभीषणलाई आफ्नो कूल नास गरेको कलङ्क लागेको थियो ।
कार्यभार - कार्यभार र जिम्मेवारीलाई हामी कसैले पनि विर्सन हँदैन ।

13) पाठका एघारौँ र बारौं अनुच्छेदको अनुलेखन गर्नुहोस्‌ ।
Answer: पाठ को एघारौ र बरौ अनुच्छेदको अनुलेखन गर्नुहोस्‌ ।

14) तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्‌ :

(क) लक्ष्मणका विचारमा रावणको दुर्दशा हुनुको कारण के हो ?
Answer: रावण लङ्काको राजा र त्रेतायुगमा साधु तथा सज्जनलाई पीडा दिने एक खलपात्र थियो । उसले अनेकौँ अनैतिक कामहरू गरेको थियो । युगकै वीर पुरुष र वैज्ञानिक भए पनि संसारमा मभन्दा ठुलो कोही छैन भन्ने घमन्ड उसमा थियौ । उसमा लोभ तथा लालच बढ्दै गएको थियौ । उसमा कबुद्धि पलाएकाले सीताजीको अपहरण गन्यो । अर्काको श्रीसम्पत्ति हडप्न्‌ समेत क उद्यत देखियो । लक्ष्मणका बिचारमा रावणका यिनै गलत क्रियाकलापहरू नैं उसको दुर्दशा हुनु कारण हो ।

(ख)विभीषण विचारमा रामले किन अयोध्या नगई लङ्कामै राज गर्नु उपयुक्त थियो?
Answer: लडाइँमा जितेको भूभाग स्वत: विजेताको हुने, अयोध्यामा राज्य सञ्चालन गर्न भरत रहेका, आफूले जितेको राज्य अरूलाई दिनु हुँदैन भन्ने लागेर विभीषणले रामलाई अयोध्या नगई लड्काकै राजा हुन उपयुक्त हुन्छ भनेका हुन्‌ ।

(ग) लङ्का सहर कस्तो थियो?
Answer: सुनै सुनले बनेको लड्का सहर दुनियामा कतै नभएको सुन्दर, समृद्ध र शान्त थियो । लङ्कका सहर सुनैसुनले बनेको थियौ । घरहरू सूर्यको किरण पर्दा टलक्क टल्कन्धे । लङ्का सहर साँच्चिकै सुन्दर र अनुपम थियो। रावण स्वयम्‌ वैज्ञानिक र मिहिनेती समेत भएकाले त्यस सहरलाई सुन्दर र समृद्ध बनाएको थियो ।

(घ) के कारणले रावणको हार भएको हो ?
Answer: अन्याय, अधर्म र असत्यका पक्षबाट लडाइ गरेका र आफ्नै भाइ विभीषण पनि आफ्नो विपक्षी भएका हुनाले रावणको हार भएको हो ।

(ङ) रामराज्यको अर्थ केहो?
Answer: जनताको निर्णयलाई आत्मसात्‌ गरी असल र आदर्श 'शासन भएको, अरूका लागि अनुकरणीय, आफ्ना सारा वैभव त्यागी जनभावनाको कदर गरी रामले सञ्चालत गरेको राज्य व्यवस्था नै रामराज्य हो ।

15) सुन्दर र सम्पन्न लंकाको राजकाज छोडेर किन राम आयोध्या फर्किए? कथाका आधारमा विवेचना गर्नुहोस।
Answer: पौराणिक कथा रामायणमा आधारित 'जन्मभमि' कथामा जन्म दिने आम र जन्मिएको जन्मस्थान स्वर्गभन्दा पनि प्यारा हुन्छन्‌ भन्ने मान्यता रामको भएकाले आफूले जितेको सुन्दर र सम्पन्न लङ्काको राजकाज छोडेर राम अयोध्या फर्किएका हन्‌ ।
मङ्का सहर सुनैसुनले बनेको समुद्रको बिचमा अवस्थित अत्यन्तै सुन्दर सहर लडकाो सह थियो । बिहानीको सूर्यको किरणले लङ्का सहरलाई स्पर्श गर्दा अझ उत्कृष्ट देखिन्थ्यो । लड्काका राजा राव अत्यन्तै ज्ञानी, विद्वान र बलसाली थिए । आफूमा भएको बलको घमण्डले उनलाई अन्धो बनायो र रामकी श्रीमती सीतालाई छल गरेर लङ्का लग्यो । लड्काका राजा रावण र राम बिचमा ठूलो युद्ध भयो । युद्धमा रामल बै विजय प्राप्त गरे । रामलाई आफ्ना भाइ लक्ष्मण र अन्य बानर सेनाले पनि त्यस राज्यको राजा हुनुपर्छ भनी आग्रह गरे तर उनले त्यस आग्रहलाई अस्वीकार गरे । 'लङ्का जस्तो सुन्दर, समृदूध र शान्त राज्य अहिलेको दुनियामा छैन फेरि यो आफ्नै बलबुत्ताले जितेको पनि हो, यहाँ राज्य गर्दा केही फरक पर्दैन तर लक्ष्मण आफ्नो जन्मभूमि त जन्मदिने आमा जत्तिकै हो भनी रामचन्द्रले सम्झाए । शास्त्रमा वर्णन भए अनुसार सुखै सुखको नाम स्वर्ग हो त्यसैले मरेपछि मानिस स्वर्ग जान खोज्छन्‌ । त्यस्तो खर्ग भन्दा पनि प्यारो चाहिँ आफ्नो मातृभूमि हुन्छ भनी रामचन्द्रले लक्ष्मणलाई सम्झाए । विभीषण र अन्य शुभचिन्तकहरूले पनि आफूले जितेको ठाउँको राज्य आफैँले सञ्चालन गर्नुपर्छ भन्दा रामचन्द्रले सुख, सुविधा र अवसर भन्दा आफू जन्मिएको जन्मभूमि अत्यन्तै प्यारो हुने भएकाले आफू जन्मिएको हुर्किएको जन्मभूमि अयोध्याभन्दा ठूलो अरू केही छैन भनी आफू अयोध्या जाण्ने निर्णय गरे ।
मानिस सुन, सुविधा र अवसरको खोजीमा भौतारिन्छ तर मानिसले कहिल्यै पनि आफ्नो जन्मभूमिलाई विर्सनु हुँदैन । रामचन्द्रले संसारको समृद्ध स्थान, सुनैसुनले निर्माण गरिएको लङ्काका राजालाई जितेर पनि उनी त्यहाँका राजा भएनन्‌ किनकि आफ्नो जन्मभूमिभन्दा ठूलो कुरा केही हुँदैन । आफू जन्मिएको जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुने भएकाले सुन्दर र सम्पन्न लङ्काको राजकाज छोडेर राम आफ्नै जन्मस्थान अयोध्या फर्किए ।


exercise of Nepali class 10 book


16) सप्रसङ्घग व्याख्या गर्नहोस्‌ :
(क) यो युद्ध तिमीले जित्यौ किनकि तिम्रा भाइ लक्ष्मण तिम्रो पक्षमा थिए।
Answer: प्रस्तुत गद्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने जन्मभूमि" नामक पौराणिक कथाबाट साभार गरिएको हो । यस कथाका लेखक पुस्तकका ले खक तथा सम्पादक हुन्‌ । आफू जन्मिएको जन्मभूमि सबैभन्दा प्यारो हुन्छ भन्ने आशयलाई पाठले प्रस्तुत गरेको छ ।

राम र रावणको युद्‌धमा रावणले हारेपछि मर्नेबेलामा रामलाई "यो युद्ध मैले हारेँ तिमीले जित्यौ किनभने यस युद्धमा तिमीसँग तिम्रा भाइ थिए तर मसँग मेरो भाइ थिएन” भनी रावणले भनेको प्रसङ्गमा माथिको अभिव्यक्ति आएको हो । युद्धमा जित्न एकताको खाँचो हुन्छ । परिवारमा भाइ फुटे भने वैरीले लाभ उठाउँछ । त्यस्तै आफ्नो दाइ रावणले गलत बाटो लिएका कारण आफ्नै भाइ विभीषणले रावणलाई साथ दिएको छैन र युद्धमा रावणको हार भएको छ । तर्सथ कुनै पनि युध जित्न भइ भइ एक हुन्न जरुरि छ भन्ने आशयलाई माथि को हरफले दिन खोजेको छ।

यसरी रावणले लक्ष्मणमा भएको विशिष्ट र अद्वितीय सामर्थ्यको यहाँ प्रशंसा गरेको पाइन्छ । अप्रत्यक्ष रूपमा रामभन्दा लक्ष्मणलाई शक्तिशाली पात्रका रूपमा चित्रण गरिएको छ । यही आशय बुझेर लक्ष्मण अत्यन्त हर्षित भएको भावलाई उक्त अंशमा प्रस्तुत गरिएको पाइन्छ ।

(ख) मेरो विचारमा जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान्‌ छन्‌ ।
Answer: माथि दिइएको अत्यन्त सारगर्भित भनाइ कक्षा दसको नेपाली पुस्तक अन्तर्गत जन्मभूमि" शीर्षकको पौराणिक विषयवस्तुमा आधारित कथाबाट उद्धरण गरिएको हो । रामका भाइ ललतक सुरडुङलो बनेको सुन्दर लङ्कका सहर दैखेर ज्यादै लोभिए । उनले दाजु यस्तो वैभवले भरिपूर्ण लङ्काको राजा भई स्वर्गीय आनन्द लिन अनुरौध गरै । भाइको यही अनुरोधलाई जवाफ दिने क्रममा रामले उक्त अंश भनेका हुन्‌ ।

शास्त्रमा वर्णन गरिएअनुसार स्वर्गमा सुखैसुख छ । मरेपछि मानिसहरू स्वर्ग जाने चाहना गर्छन्‌ । राम संसारमा त्यस्तो स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हौ भन्ने विचार अघि सार्दछन्‌ । अर्थात्‌ उनलाई स्वर्गीय आनन्द पाउने लङ्काको राजा हुनुभन्दा आफ्नै जन्मभूमि उनलाई उत्तम लाग्छ । उनले आफूलाई जन्म दिनै आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान्‌ हुन्छन्‌ भनी बताएका छन्‌ । निश्चय नै जन्म दिने आमा सबैका लागि आदरणीय र प्यारी हुन्छिन्‌ । आमाप्रति कुनै पनि सन्तानले घृणा गर्न सक्दैन । त्यस्तै आफ्नो जन्मभूमि पनि सबैका लागि महान्‌ र प्यारो हुने गर्छ । जुन धर्तीमा मानिस जन्म्यौं, हर्क्यौ, तातै गर्दै तोते बोली बोल्न सिक्यो, त्यसले आफ्नो जन्मभूमि कहिल्चै बिर्सन सक्दैन । विदेशमा गएर जतिसुकै वैभवपूर्ण जीवन बिताउन पाए पनि' आफ्नो हि मिको मायाले मानिसलाई सताइरहन्छ । त्यसैले जन्म दिने आमा र हरेक मानिसका लागि प्यारो र महान्‌ हुन्छन्‌ ।

यहाँ रामले जननी र जन्मभूमिको महिमा प्रस्तुत गरेका छन्‌ । जननी र जन्मभूँमि हरेक मानिसका लागि श्रद्धा र सम्मान गर्नैपर्ने महान्‌ वस्तु हुन्‌ यिनलाई एउटा असल सन्तानले सधैँ सम्मान गर्छ । यिनको सम्मान गर्न नसक्नै व्यक्ति असल हुनै सक्दैन । अत: उक्त अंशमा जननी र जन्मभूमिप्रति प्रेम र शद्धा भावलाई रामका माध्यमबाट सशक्त रूपमा प्रस्तुत गरेको पाइन्छ ।

Nepali guide of class 10 nepali book





Nepali Grammar
(व्याकरण)


Questions:

Answers of class 10 nepali
Class 10 nepali chapter 1 execrices with answers

Answers:

१) उदाहरणमा दिए जस्तै गरी तलका शब्दबाट छुट्याउनुहोस्‌:
Answer: हुनु - हु, बटार्नु - बटार्‌, भार्छ - झार्‌, स्विकार्छ - स्विकार, दियो - दि, बङ्ग्याउँछ - बङ्ग्याउ, बाङ्गिनु - बाङ्गि, झर्छ - झर्‌, झस्काउँछ - झस्काउ, लगाउनु - लगाउ, लाग्नु - लाग्‌, सुनाउँछ - सुनाउ, सिकाउँछ - सिकाउ, खुबाउन्‌ - खुबाउ, पठाउनु - पठाउ, बसाउँछ - बसाउ

3) रेखाड्कित क्रियापदबाट घातु छुट्याएर तिनका प्रकार लेख्नुहोस्‌) क्रियापदबाट धातु छुट्याएर तिनका प्रकार लेख्नुहोस्‌ :
Answer:
शब्द-
गएका
मारिए
बाक्लिए
पार्छ
पठाइयो
आए

धातु- भेद
जा
आउ
रित्ति
मार्‌
बाक्लो + इ - बाक्लि
पस
पठाउ
आउ
पर

प्रकार-
सामान्य धातु
सामान्य धातु
सामान्य घातु
नामधातु
सामान्य घातु
नाम धातु
सामान्य धातु
प्रेरणार्थक घातु
सामान्य धातु
सामान्य घात



4) तलको अनुछेद मा प्रयोग भएका निपात शब्दहरू पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस।
Answer:आ - आ आ, म त आज क्तै पनि जान्नँ ।
चाहिँ - भन्न चाहिँ तिनले साँचो करा भनेका छन्‌ ।
पौ - लोक सेवाको परीक्षामा दिनेश पो उत्तीर्ण भएछ त।
पनि - कार्यालयमा ग्याल्जेन पनि सबैँ कचकच गर्छ ।
क्यारे - दुष्ट मानिसको कहिल्यै भर हुँदैन क्यारे ।
नि - तिमीले नि मैले भनेको सधैँ मान्नू है ।
क्यारे - मैंले भनेको त्यसले मानेन क्यारे ।
नै - भौलिको सरस्वतीपूजामा तिमी नै आउन्‌ है ।
पनि - म पनि त त्यसै काममा लागिपरेको थिएँ नि ।




Questions:

Answers of class 10 nepali
Class 10 nepali chapter 1 execrices with answers

Answers:

5) ततलको अन्‌च्दोवमा रहेका बिस्मयादिबोधक गब्दहरूलाई रेखाङकन गर्नुहोत्‌:
Answer: आहा, क्या, घत्‌, ओहो, कठै

६) तलका निपात प्रयोग गरी कुनै घटनाको चर्चा गर्नुहोस्‌ ।
Answer: अमेरिकाको भर्जिनियामा भएको कार दुर्घनामा मेरै साथीका बुबाआमा पो पर्नुभएछ त ! मलाई त खबर क रा नै लागैन । म पनि कस्तो हस्सु मान्छे । कार दुर्घटना भयौ रे भन्नै म सक्रिय हुनुपर्ने होइन र ! दुर्घटनाको खबर पुष्टि भएको छैन कि भनेर म त अलमल्ल परेको देख्दा साथीहरू पनि छक्कै परे । ल अब भएन लौ साथीहरू ! हामीले कै कसरी सहयोग गर्न सकिन्छ । सबैतिरका सूचना लिनुपर्छ भनेपछि मात्रै सबैमा रहेको भ्रम हट्यो । त्यसपछि सक्रिय भएर लागेपछि सत्यतथ्य सूचनाहरू सबैले थाहा पाए क्यारे ।

७) तलका बिस्मयादिबोधक शब्दहरूको प्रयोग गरी एक-एकओटा वाक्य बनाउनुहोस्‌ :
Answer: आत्था - आत्थाँ ! मलाई काँडौ बिझ्यो ।
स्यावास्‌ - स्यावास्‌ ! तिमीले भनेको जस्तै काम गयौ ।
ओहो - ओहो ! पोखराको फेवाताल त साँच्चै सुन्दर रहेछ ।
राम राम - राम राम ! आज त कस्तो दुःखद समाचार सुन्नुपन्यो ।
क्याबात्‌ - क्याबात्‌ ! तिमीले राम्रो चित्र बनायौ ।
आम्मै - आम्मै ! सुशीला हलम्कै बढिछ ।
ज्या - ज्या ! मैले त सबै कुरा भुसुक्कै बिर्सेछु ।
कठै - कठै ! त्यस केटीले जीवनमा दु:ख पाउनसम्म पाई ।
धिक्कार - अनैतिक काम गर्ने छोरालाई बाबुले धिक्कार ! छ भनी गाली गरै ।


सिर्जनात्मक अभ्यास
दन बुँदाहरू समेटेर छोटो कथा लेख्नुहोस्‌ :
Answer: यवक्रित र उनको बुद्धिबर
भारद्वाज क्राषिका छोराको नाम यबक्रित थियो । उनी पढ्दै नपढी विद्या आर्जन गर्न चाहन्थे । उनले तपस्या गरेपछि स्वतः विद्या प्राप्त हुने विचार गरेर नदी किनारमा गई तपस्या गर्न थाले । उनको तपस्या गर्नुको कारण बुझ्न स्वर्गका राजा इन्द्र आए । इन्द्रले य्वाक्रितलाई सोधै, “तपस्वी, तिमीले तपस्या गर्नुको कारण के हो ?” इन्द्रको कुरा सुनेर यवक्रितले भने, “म नपढी विद्या आर्जन गर्न चाहन्छु । त्यसैका लागि मैले तपस्या गरेको हुँ ।” यवक्रितले तपस्या गर्नुको रहस्य थाहा पाएपछि इन्द्रले भने, "हेर तपस्वी, तपस्या गरेर विद्या प्राप्त हुँदैन । विद्या त पढेर मात्र आर्जन हुन्छ बुझ्यौ ? तिमी तपस्या छाडेर पढ्नतिर लाग ।" यवक्रितले इन्द्रको सल्लाह पत्याउँदै पत्याएनन्‌ । उनी तपस्यामै निरन्तर लागिरहे । इन्द्र अर्को पटक ब्राहमणको भेष धारण गरी आए । ब्राहमण भेषधारी इन्द्रले किनारको बालुवा खन्दै नदीमा बगाउने काम गरे । ब्राहमणको गतिविधि नियालिरहेका यर्वक्रित उनका छैउमा गए र बाहमणलाई सोधे, “महोदय, तपाईंले बालुवा नदीमा बगाउनुको कारण के हौ ?” यवक्रितको प्रश्न सुनेर ब्राहमण भेषघारी इन्द्रले भने, “मैले नदीमा पुल बनाउन बालुवा नदीमा बगाएको हुँ ।” यवक्रितले भने, “यसरी कसरी पुल बन्न सक्छ र महोदय, यो त तपाईँको बेकारको प्रयास हो । यसरी पुल बन्नै सक्दैन ।" मौका छोपेर ब्राहमणले भने, “तपाइँले तपस्याबाट विद्या आर्जन गर्न सक्नुहुन्छ भने यसरी चाहिँ किन पुल बन्नै सक्दैन । कारण त पक्कै होला नि ?” ब्राहमणका कुरा सुनेर यवक्रितका आँखा खुले । त्यसपछि तपस्या गर्न छोडी यवक्रित पढ्न थाले । तीक्ष्ण दिमाग भएका यवक्रित छिटै विद्वान्‌ भए ।

Class 10 Nepali guide book notes lesson


परियोजना कार्य
जानकार व्यक्तिहरूसँग सोधेर दुर्व्यसन र लागु औषधीको प्रयोगका हानिका बारेमा कम्तीमा दुई अनुच्छेद लेख्नुहोस्‌ ।

Answer: जन पदार्थले हाम्रो शरीर, मस्तिष्क र अङ्गलाई नकारात्मक प्रभाव पारी क्षति पुग्याउँछ त्यसलाई लागपदार्थ बा लागू औषधी भनिन्छ । यस्तो पदार्थ खान, लगाउने लत लाग्नु दर्सन हो । यसले समाजमा विकृति ल्याउनुका साथै अपराधहरूलाई बढावा ।दन काम गरेको छ । यसले मानिसको शरीरलाई ज्यादै हानी नोक्सानी. पुग्याउने, समाजमा अपराध वृद्धि गर्ने तथा विभिन्न प्रकारका विसङ्गति सृजना गर्ने हुनाले यसलाई अपराध भनिएको हो ।

दर्व्यसन र लाग औषधीको प्रयोगबाट धेरै प्रकारका हानीहरू हुन्छन्‌ । यसका दुर्यसनीबाट विभिन्न प्रकारका रोगहरू लाग्न सक्छ । यसको प्रयोगबाट पैसा ववाद हुन्छ । यसका प्रयोग गर्ने मानिसहरूले कुनै पनि काम राम्ररी गर्न सक्दैनन्‌ । घर परिवारबाट त्यस्ता मानिसहरू अपहेलित हुने गर्दछन्‌ । यस्तो दुर्व्यसनीमा लागेका मानिसहरूले पैसा माग्दा नपाएमा घरबाट चोर्ने त्यो पनि सम्भव नभएमा सामान बेचेर भए पान आफ्ना लागऔषधि किन्छन्‌ । यसप्रकारको व्यवहारले अन्य परिवारले पनि दु:ख पाउँछ । दर्वसतीमा लागेका व्यक्तिको परिवारका साना बच्चाहरूले पनि त्यसैलाई पछ्याउन खोज्छन्‌ । यस्तो दुर्व्यसनले घर परिवारको इज्जत घटेर जाने हन्छ । यसप्रकारका लायू औषधीको प्रयोगकर्ता समाजमा बढ्न गएमा समाज नै दुर्गन्धित हुन्छ ।

तसर्थ दर्सन र लाग्‌ औषधीको प्रयोगले व्यक्ति, परिवार, समाज र सिङ्गो राष्ट्रलाई नै असर पर्छु । त्यस्ता मानिसहरूको शरीर आफ्नो अधीनमा राख्ने क्षमता हुँदैन । दुर्घटना हुने, करैझगडा हने, समाजमा अपराध हुने भएकाले दुर्व्यसन र लागू औषधीको प्रयोगका हानीहरू प्रशस्त छन्‌ ।

The End

Class 10 Nepali guide book notes lesson 1 janmabhumi all answers



Other Lessons:

Class 10 Nepali guide book notes lesson 2 Santusti all answers
Class 10 Nepali guide book notes lesson 3 Sanduik Ruit all answers
Important Notice

If this post helped you, you can also help others and us by sending us your essays and poems. So like that more people can get help and you also get credits in the bottom of the post.
You can contact us by these following ways-
Facebook - https://www.facebook.com/essayinnepali
Email - prashnnanewar21@gmail.com
or click here

Post a Comment

4 Comments

  1. Really helpful guide thanks :D

    ReplyDelete
    Replies
    1. You're Welcome!!,We are grateful that we could help you😄😄

      Delete
  2. Thx really guwd guide but there are some mistakes but really helpful guide :V

    ReplyDelete
    Replies
    1. Thank you we'll try to improve thank you for your feedback!! :)

      Delete